sahityasangraha.com
मुक्तक : विश्वास गर - साहित्य सङ्ग्रहालय
~दिपक घर्ति मगर~ माया अनि ममताको खानि बनाएर.. राख्ने छु यी आखामा नानि बनाएर. विश्वास गर ए मेरो सानू जीवन भरि.. सजाउछु यो दिल भित्र रानी बनाएर. नाम:-दिपक घर्ति मगर ठेगाना:- रामपुर दाङ हाल:- ईन्डिया दिल्ली (स्रोत : रचनाकार स्वयंले … Continue reading →
Editor