sahityasangraha.com
कविता : बहादुरशाहको आखिरी तरङ्ग - साहित्य सङ्ग्रहालय
~नयराज पन्त~ कुन तवर त आफ्ना भूपको देश बढ्ला सकल निज प्रजामा सौख्यले वास गर्ला । यति दिन तक सोझो चित्तले ज्यान फाली हरघडि म त लिन्थे चिन्तना यत्ति खालि ।। १ प्रतिदिन सय छोडी गेहको सौख्य-वास हरघडि म रहन्थें … Continue reading →
Editor