sahityasangraha.com
कविता : लेनिनको पत्र कमरेड किरणलाई - साहित्य सङ्ग्रहालय
~सङ्गीत श्रोता~ कमरेड किरण ! रुसमा बाग्मती थिएन भोल्गा थियो भोल्गामा पानी थियो पानीमा माछा थिए के तपाईंलाई माछा मन पर्छ ? माफ गर्नुहोला कमरेड किरण ! पठाउन सकिन यतिखेर आलो माछा अक्टोबरका सिद्रा पठाएको छु (सुनेको छु– नेपालमा जाडो … Continue reading →
Editor