sahityasangraha.com
कविता : फर्केर हेर्दा आफैलाई - साहित्य सङ्ग्रहालय
~आस्था के.सी.~ एकैछिन त म अलमल्ल परें कस्तो कस्तो भएँ,कुहिरोमा हराएको काग झैं भएँ । फूल बिनाको बाग झैं भएँ सुरताल नै नभएको राग झैं भएँ । बिगत सम्झिन खोजें, आफु को थिंए चिन्न खोजें आहिले म आफू उभिएको धरातल … Continue reading →
Editor