sahityasangraha.com
कथा : म्याकलेको भूत - साहित्य सङ्ग्रहालय
~लक्ष्मण श्रेष्ठ~ “अब यो विश्वविद्यालय पनि चिहान हुन्छ। अनि गिद्ध रिंग्छन्। सब खत्तम पार्ने भए सालाहरू !” आक्रोश पोख्यो सुदिपले। “भए पो रिंग्छन् गिद्ध” जोनले जोक्स हान्यो। हाँसे सबै। “कुराको मर्म बुझ्न मुला” सुदिप झोक्कियो। “साँच्चैको गिद्ध रिंगे त ठिक्कै … Continue reading →
Editor