sahityasangraha.com
सूत्रकथा : यथार्थ - साहित्य सङ्ग्रहालय
~कुमार काफ्ले~ -उनी धनी ह्यान्डसम श्रीमानको साथ सपिङमल घुम्न गएकी छिन्। -मन लागेको कुरा किनेकी छिन्, खाएकी छिन्। -त्यसपछि पोखरा,लुम्बिनी र सौरहा घुम्न निस्केकि छिन्। -श्रीमानसँग अँगालो मारेर मुस्कुराउँदै सेल्फी खिचेकी छिन्,जिस्केकी छिन्। -लङ टुरका लागि स्वीट्जरल्यान्ड जाने कि पेरिस … Continue reading →
Editor