sahityasangraha.com
गीति कविता : बरै भन्ने कस्ले - साहित्य सङ्ग्रहालय
~दिलिप योन्जन~ तिमी बिना बाँचु भन्दा,कुरा काट्छ सबले एउटै मुटु दुइटा हुदा, बरै भन्ने कस्ले। कसम यियो सात जन्मको,धोका दिइस भन्छे तिमी बिना मर्छु भन्दा, नाटक गरे रे मैले मलाई दुख्दा रुन्थी पैले,हासी हिड्छे अहिले एउटै मुटु दुइटा हुदा, बरै … Continue reading →
Editor