sahityasangraha.com
मुक्तक : सम्मान गर्दैनन् - साहित्य सङ्ग्रहालय
~बिमला शर्मा ढुङ्गाना~ जसले राष्ट्र र राष्ट्रियताको सम्मान गर्दैनन् । साच्चै त्यो नेपाल आमाको सम्मान गर्दैनन् । आफ्नो चिनारी,अस्तित्व नै मेट्न खोज्नेहरु । नेपाली साहित्य र भाषाको सम्मान गर्दैनन् ।
Editor