sahityasangraha.com
कविता : काँडा, फूल र मान्छे - साहित्य सङ्ग्रहालय
~निर्मोही व्यास~ १ काँडाका बोट आफ्नै छन्, छन् आफ्नै बोट फूलका देखिन्छ सह–सम्बन्ध पनि उस्तै जतातता उमे्रकै छन् यहाँ काँडा फूलका बोटमा पनि फुलेकै छन् यहाँ फूल काँडाका बोटमा पनि २ यिनको साथ–सान्निध्य उदाहरणयोग्य छ गुण, आयु भने फेरि सर्वथा … Continue reading →
Editor