sahityasangraha.com
गजल : धार हुनै पर्छ - साहित्य सङ्ग्रहालय
~हरी गौतम~ वार गर्नु पूर्व खुकुरीमा धार हुनै पर्छ.!! चुप्प लागेर भएन अब… खुङ्खार हुनै पर्छ.!! नेपाल आमालाई बिभाजीत गर्न खोज्नेहरू सुन सेनाहरूको आक्रोश हो यो..लाचार हुनै पर्छ.!! कती बसौ देशको यो,हरीगती देखी साथी? चट्टानको रूप लिई सिमानाको..दीवार हुनै पर्छ.!! … Continue reading →
Editor