sahityasangraha.com
कविता : पुरुषहरुको बस्तीमा महिला - साहित्य सङ्ग्रहालय
~प्रकाश सुनुवार ‘निराकार’~ महिलाहरु गर्वमा हुंदै मारिनु पर्ने जन्मीने वित्तिकै मारिनु पर्ने दोश्रो दर्जाको रुपमा हेरिनुपर्ने पुरुषहरु एसो गर्छन् आफुलाई माथि राख्न खोज्छन् आप्mनो वंश चलाउन एसो गर्छन् आमा पनि महिला हुन् भन्ने विर्सन्छन् वंश चलाउन आमा नै चाहिन्छ भन्ने … Continue reading →
Editor