sahityasangraha.com
लघुकथा : त्रि-पाल - साहित्य सङ्ग्रहालय
~कात्यायन~ – “यो कस्तो साहुको फेला परिएछ !” – एउटा नाम कहलिएको साहु राति झ्याल खोलेर सत्तो-सराप गरिरहेकोथियो | संधै झैं उसको घरको पेटीमा एउटा माग्ने आनन्दले सुतिरहेकोथियो | शब्दकोषभरिको सबै नराम्रा गाली गर्दा पनि त्यो उठ्दैन | आफ्नो घरमा … Continue reading →
Editor