sahityasangraha.com
गजल : तिमी कहाँ थियौ ? - साहित्य सङ्ग्रहालय
~सीता थारू ‘निश्छल’~ जिन्दगीमा हाले चिठ्ठा, तिमी कहाँ थियौ ? तिम्रै लागि माँगे भिक्षा, तिमी कहाँ थियौ ? हातमा लिएर बरमाला र सिंदूर–थाली घरि–घरि थापें टीका, तिमी कहाँ थियौ ? सजाइएको थियो, हृदयमा त्यो ताज–महल त्यसैमा नै लागे किरा, तिमी … Continue reading →
Editor