sahityasangraha.com
कविता : इन्द्रेणी - साहित्य सङ्ग्रहालय
~लक्ष्मी प्रसाद देवकोटा~ क. पग्ले सृजन–घन, हे साउन रङ्ग–धनी लच्की ललित रे चुली चुली गाँसी, कलाकी इन्द्रेणी ! ख. वाष्पद्रवमा किरण–बुना यो धनुष नवीन ! हान्दछ, कुसुमशर दृग–दिलमा ! झन्कार्दछ क्या भाव नवीन ! ग. पहिलो कवि पछि लोचनका सलिलकण … Continue reading →
Editor