sahityasangraha.com
कविता : बजारको रङ्गसित - साहित्य सङ्ग्रहालय
~भिमा राई ‘तोलाछा’~ मेरो सपनामा मेरो विपनामा पल-पल बितिरहेका मेरा जीवनका अभिप्रायसित संग्लग्न तिमी तिम्रो सम्मोहनले छोएपछी प्राप्तिका लिप्साले आकर्षित मस्तिष्क तिम्रा जादुमय लावान्यले भावविह्वल छन् संसार मेरो प्रेमका सौगातहरू रक्ताम्ये छन् तिम्रा हत्केलामा तिम्रो निष्ठुरताको पराकाष्टालाई मेरा आँधीमय रातहरूले … Continue reading →
Editor