sahityasangraha.com
बाल कविता : पहिला गुरु - साहित्य सङ्ग्रहालय
~उर्मिला पन्त पाण्डे~ बाबा आमा नै तिम्रा पहिला गुरु हुन् लड्ला पड्ला भनी चिन्तित भएका कसरी हुर्काउँ, बढाउँ र पढाउँ भनी लात्ताले तिमीले नजानेर उनलाई हाने पनि ईश्वर हुन् साना नानी भन्दै खुशी पनि उनीहरु भदिन्छन् तिमीहरुको बालापनमा पछुतो नहोस् … Continue reading →
Editor