sahityasangraha.com
सूत्रकथा : सजाय - साहित्य सङ्ग्रहालय
~कुमार काफ्ले~ -एउटा यस्तो सुन्दर देश थियो जसको बयान गरी साध्य थिएन। -हीरा झैं टल्कने हिमालको निर्मलताको बयान गरी साध्य थिएन। -गुराँस फूल्ने पाखाको सुन्दरताको बयान गरी साध्य थिएन। -धान झुल्ने फाँटको विशालताको बयान गरी साध्य थिएन। -कलकल बग्ने खोला … Continue reading →
Editor