sahityasangraha.com
व्यङ्ग्य निबन्ध : अंकल प्रचण्ड, माईन्ड नगर्नु ल ! - साहित्य सङ्ग्रहालय
~सन्तोष चिमरिया~ अंकल प्रचण्ड ! म पहिला खाडी तिर बस्थे । छुट्टीमा आउँदा घरजम गरियो । सत्ता र स्वास्नी कस्लाई छोड्न मन लाग्छ र अंकल । तर नछोडी हुन्न । तपाईंका भागमा ९ महिना परेको भन्ने सुन्छु । बिहे पछी … Continue reading →
Editor