sahityasangraha.com
सूत्रकथा : खाेज - साहित्य सङ्ग्रहालय
~होम सुवेदी~ कन्जुसीकाे पनि हदै थियाे हरिभक्त । अावश्यक परिणाममा सिमेन्ट र रड छड प्रयोग नगरी बनाएकाे उसकाे घरको छत खसेर सुतेकै ठाउँमा ठहरै भयाे । अन्त खाेज्न जानै परेन कालिदासलाई ।
Editor