sahityasangraha.com
गजल : शत्रु आज ठान्यौ किन - साहित्य सङ्ग्रहालय
~भिम बहादुर थापा~ तिम्रै फेरमा फुल्थें सँधै, शत्रु आज ठान्यौ किन भावनामा भिजी आ’को दिलमा ढुङ्गा हान्यौ किन ** बुझ्झकीको बहाना त्यो, आँखै अघि अल्झियो कि खै विश्वासभित्र बल्दो माया, विवादभित्र तान्यौ किन ** सदाबहार सुनाखरी, भन्ने नाता मक्कियो कि … Continue reading →
Editor