sahityasangraha.com
कविता : मेरो कवितामा नारा छ - साहित्य सङ्ग्रहालय
~आर. आर. चौलागाईं~ हो, तिमीले ठिक भन्यौ साथी ! तिम्रो कवितामा कला छ मेरो कवितामा नारा छ । तिम्रो कविताले भोकाहरूको भोक लेख्दैन नाङ्गाहरूको आङ लेख्दैन प्यासीहरूको प्यास लेख्दैन दुःखीहरूको सुस्केरा लेख्दैन तर मेरो कविताले भोक लेख्छ नाङ्गो आङ लेख्छ … Continue reading →
Editor