sahityasangraha.com
कविता : नीलो बह - साहित्य सङ्ग्रहालय
~दिनेश अधिकारी~ देश एउटै हो भन्नुहुन्छ झण्डा एउटै हो भन्नुहुन्छ कानून एउटै हो भन्नुहुन्छ सरकार एउटै हो भन्नुहुन्छ तर हामी किन आकाश-पाताल जस्तै फरक छौं तपाईको शरिर हो कि लुगाबाट यी ! कस्तो मग्मगाउँदो बास्ना आइरहेछ र तपाईकै भाषामा मेरो … Continue reading →
Editor