sahityasangraha.com
कविता : शब्दकोष र शब्दहरु - साहित्य सङ्ग्रहालय
~टंक सम्वाहाम्फे~ शब्दहरु शब्दकोषको पर्खाल नाघेर बाहिरीएकाछन् जुन शब्दहरु युगौ देखि शब्दकोषमा कैदी थिए तीनै शब्दहरु आज स्वतन्त्र भएकाछन् त्यसैले यी शब्दहरु यत्रतत्र,र्सवत्र वोल्न थालीएको छ लेख्न थालीएकोछ सुन्न थालीएकोछ भेट्न थालीएकोछ र त्यसका अर्थहरु खोज्न थालीएकोछ शब्दमा मात्र सिमीत … Continue reading →
Editor