sahityasangraha.com
कविता : मञ्जूर छ - साहित्य सङ्ग्रहालय
~अनन्त निरौला~ दिनेले पूर्ण सम्भावना नदिएको हैन जस्तो लाग्दैन मलाई सम्भावना अटुट शान्तिको म मा छैन भन्ने लाग्दैन मलाई दिनेले कन्जुस्याईं गरेको पटक्कै लागेको छैन मलाई त्यसैले, कुनै गुनासो छैन मेरो उ प्रति कुनै बिरोध छैन मेरो उ प्रति बस् … Continue reading →
Editor