sahityasangraha.com
स्रष्टा जीवनी : कविशिरोमणि लेखनाथ पौड्याल - साहित्य सङ्ग्रहालय
~नरेन्द्रराज प्रसाई~ लेखनाथ पौड्यालको जन्म १९४१ साल पुस १५ गते कास्कीको अर्र्घौअर्चलेमा भएको थियो । यिनलाई जन्माउने आमाबाबु वसुन्धरादेवी र पं. दुर्गादत्त थिए ।पौडयालले र्सवप्रथम गङ्गागणेशस्तोत्र, अमरकोश, चण्डी पढेर आफूभित्रको जागृतिको दैलो उघारेका थिए । उनले आफू साहित्यलेखनमा लाग्न पितृप्रसादको … Continue reading →
Editor