sahityasangraha.com
पुस्तक समीक्षा : रङ्गमञ्चीय एकाङ्कीको सँगालो - साहित्य सङ्ग्रहालय
~तुलसीहरि कोइराला~ नेपाली साहित्यमा सबैभन्दा कम लेखिने विधाका रूपमा नाटकलाई लिइन्छ । यसमा पनि पूर्णाङ्की नाटकको त खडेरी नै परिसकेको अनुभव हुन्छ भने एकाङ्की चाहिँ औंलामा गन्न सकिने स्रष्टाहरूबाट धानिदै आएको छ । पछिल्लो चरणमा आएर नाटकघरहरू खोल्नेक्रम बढ्न थालेको … Continue reading →
Editor