sahityasangraha.com
कविता : खाली क्यानभास - साहित्य सङ्ग्रहालय
~बसन्त श्रेष्ठ ‘क्षितिज’~ रङ्ग छ ब्रश छ र क्यानभास पनि छ । जीवन भोगाइका क्यानभासमा मुर्त/अमूर्त रेखाङ्कित तस्विर सजाउने रहर पनि छ । पहाडको अटल बिश्वास जतै अडिन चाहन्थे लेकको रक्ताम्य गुराँसको मुस्कान भर्न चाहन्थे खेतको गरा गरामा आस्थाको बालीसंगै … Continue reading →
Editor