sahityasangraha.com
नेपाली भजन : भगवान तिम्रो शरणमा आएँ - साहित्य सङ्ग्रहालय
~पुष्पा खनाल~ न पूजाको थाली न कोही अक्षता भगवान तिम्रो शरणमा आएँ तनमन तिमीमा अर्पण गर्दै मनको चोखो श्रद्धा चढाएँ तिमी नै मेरो सुख दुःखको साथी तिमी नै मेरो जीवनको सहारा तिमीलाई पाएँ मनमन्दिरमा खुल्यो मेरो मनको द्धार तिमीले बुझायौ … Continue reading →
Editor