sahityasangraha.com
गजल : आगो भै बलौँ हामी - साहित्य सङ्ग्रहालय
~आचार्य प्रभा~ अन्यायको बिरुद्द आगो भै बलौँ हामी देश यदी बँच्छ भने ज्वाला भै जलौँ हामी । सन्तान हौँ हामी सबै एउटै देश नेपालको आमा यदी हाँस्छिन् भने मैन झैँ गलौं हामी। एउटै आकाश ओढेर,बाँच्दै आयौँ हामी सबै एकताको नारा … Continue reading →
Editor