sahityasangraha.com
यल्जी विवशका पन्ध्र हाइकुहरु - साहित्य सङ्ग्रहालय
~यल्जी विवश~ घाइते देश घाइते देश लङ्गडो काठमाण्डु सर्बत्र आँसु ! प्रदेशी माटो अनौठो झिलिमिली मृत्युको हावा ! सन्तान रोए जाग,हे! कुम्भकर्ण हल्लियो देश ! झर्दैछ फूल झर्दैछ फूल पलाउँदैछ मुना फेरिँदा पात्रो ! बिदेशी भूमि घडीको आलाराम मुटुमा देश … Continue reading →
Editor