sahityasangraha.com
कविता : मेरो पनि कविता - साहित्य सङ्ग्रहालय
~विमला तुम्खेवा~ मेरो जीवन राम्रोसँग देश देख्न नपाउँदै चुलो सम्हालेर जुग बित्यो । बिहे गरेर यो घर आएपछि ससुराको हेराइ सासूको रातदिनको टोकसा बात–बातमा कुटाइ लोग्नेको हरेक रातको बलात्कार सबै सम्झ्ँदा अरुणको भेल जस्तै आँसु आउँछ । नानी, मेरो बिहे … Continue reading →
Editor