sahityasangraha.com
गजल : छानी छानी - साहित्य सङ्ग्रहालय
~रश्मिला कवाङ ‘रश्मि’~ छानी छानी नसमाउनुहोस यी हात हजुर कहिले काहीँ सुनिदिनुस् हाम्रो पनि बात हजुर । सबैको रगत रातो हुन्छ, सबले यसो भन्छन् शहरबजार तैपनि किन भन्छ जात हजुर । गाँस बास अनि कपासको हो जिन्दगी त्यसैले त सधैं … Continue reading →
Editor