sahityasangraha.com
कविता : युग बालक - साहित्य सङ्ग्रहालय
~लक्ष्मी प्रसाद देवकोटा~ पिन्चे, लुत्याहा, परेवा–छाती छाडा, पुट्ट, सिँगाने, भुस्याहा साथी, काँढा ! घ्यारघ्यार बिरालोको घाँटी, जाँडा । यही न हाम्रो भविष्य सुई हो ! टाढा ! देवदूतले अभिशापित भुइँ हो, गाढा, ईश्वरलाई दुःख दिन दुई छन्, राँडा । चित्र … Continue reading →
Editor