sahityasangraha.com
कविता : शिलान्यास - साहित्य सङ्ग्रहालय
~अतित मुखिया~ आउ तिम्रा दुर्गम हातहरुले छातिका पटाङ्गीमा मनको सुन्दर भवन निर्माणार्थ भावनाका शिला राखेर शिलान्यास गर म परेलीका हत्केलाले ताली वजाउला माटो मुच्छन, सकेजती आशु र पसिना निचोरुला । उद्वेगमा विरानी तिर अलिकती खुसी फुल्यो त के फुल्यो थोरै … Continue reading →
Editor