sahityasangraha.com
कविता : कविता लेख्न बस्दा… - साहित्य सङ्ग्रहालय
~राजेन्द्र तरकिणी~ हजुरबाले पहिलोपल्ट सिकाएका हुन्– निगालोको कलम बनाउन पहिलोपल्ट सिकेको हुँ– आमाको ‘अ’ लेख्न, बाबाको ‘ब’ पढ्न । घाँसेरङका सपनाहरूको गुँड बनाएर पेटभरि भोकको सारङ्गी रेट्दै चारोको खोजीमा दूरदिशा उडेकी कुनै माउचरी लाग्थिन् आमा फर्किआउँदा ऐँसेलुका पातमा सुनका कविताका … Continue reading →
Editor