sahityasangraha.com
कविता : श्रापितकाल - साहित्य सङ्ग्रहालय
~विप्लव प्रतीक~ तुइनले काटिएको डुंडो हात लिएर राजमार्ग पारि नदीले बारेको गाउँबाट नियाल्दै बसेकी छ एउटी किशोरी पर्यटक घुमाउन हिंडेको चम्किलो बसलाई। परिवारले काढेको ऋण तिर्न अब पर्दैन जानु अरूको खोपीमा घरकै सुरक्षा घेराभित्र, कुलीन कहलाइनेहरूको बाहुपाशमा किचीमिची हुन पाउँछन् … Continue reading →
Editor