sahityasangraha.com
शशीकला थापाका दुई ताङ्काहरु - साहित्य सङ्ग्रहालय
~शशीकला थापा सुब्बा~ १. पहाडी ठिटो विदेशी पहिरन थाकेको मन शहरी घरबार हप्तादिने राशन २. आस्थाको भार शान्तिको खोजी गर्दै हिडेको मान्छे मन्दिरमा भाकल एक जोडी परेवा हाल : लण्डन (स्रोत : रचनाकारको फेसबुकबाट सभार)
Editor