sahityasangraha.com
गीत : जीवन चोला - साहित्य सङ्ग्रहालय
~राजकुमार श्रेष्ठ ‘दीप’~ फूल हो जीबन हाम्रो, बतास सँगै झर्नु पर्ने दैव रचे यस्तै नियम, जन्मे पछि मर्नु पर्ने । अजम्बरी हुन्नन् कोही, नियम टर्ने छैन रोई मन्मा मयल नराखे है, जाँदैन भो आसुले धोई । दुई दिन गन्नु पर्छ, … Continue reading →
Editor