sahityasangraha.com
श्रृजना क्षेत्रीका केही हाइकुहरु - साहित्य सङ्ग्रहालय
~श्रृजना क्षेत्री~ (१) रुदैछ देश तिमी माया को कुरा नगर बिन्ती (२) नेपाल आमा पिटदैछिन छाती कठै! बिचरा (३) सुन प्रदेशी फक्रेर आउ छिट्टै याद सतायो (४) लुटारु नेता फगत छुटो आशा टवाल्ल हामी (स्रोत : पल्लव साहित्य प्रतिष्ठान ) … Continue reading →
Editor