sahityasangraha.com
कविता : बलिदान उठ्यो - साहित्य सङ्ग्रहालय
~युद्धप्रसाद मिश्र~ रक्तक्रान्तिको ज्वालामुखिमा आज उठेको यो बलिदान श्री नढलेका युवा युवतीको हृदय हृदयको स्वाभिमान आज उठेको………… सानो एक झिल्कोबाट बढ्दै जान्छौं लाख जवान न्याय बचाउन देश उचाल्छौं गर्दै जान्छौ अर्पण प्राण आज उठेको……….. युवा रगतले अतिक्रमणको तोड्न उठेका छौं … Continue reading →
Editor