sahityasangraha.com
गजल : तिमि बिना.... - साहित्य सङ्ग्रहालय
~ज्ञानेन्द्र स्थापित~ तिमि पाउने सपना देख्नु, मेरो लागि पाप भो छातीमा मुटु पोल्छ, जिन्दगी एक श्राप भो | संगै जिउने संगै मर्ने, बाचा धेरै खाए पनि मलाई छोडी तिमि गयौ, सपना सबै सखाप भो | सपनामा आउँछौ तिमि, मैले नबोलाए … Continue reading →
Editor