sahityasangraha.com
गजल : हजुरलाई - साहित्य सङ्ग्रहालय
~राम शरण श्रेष्ठ~ मुटु भित्र सिंहाशनमा, बसाउँकी हजुरलाई ।। प्रेम पत्र रातो गुलाफ, पठाउँकी हजुरलाई ।। लुकि छिपी दिल भित्र, पसुँ पसुँ लाग्यो आज कि त आई मनको कुरा, बताउँकी हजुरलाई ।। मनै हर्ने मुस्कान सँगै, नजर हाना हान भयो … Continue reading →
Editor