sahityasangraha.com
कविता : नजिक टाढा - साहित्य सङ्ग्रहालय
~विश्वेश्वरप्रसाद कोइराला~ पानीले निथुक्क भिजेपछि धरती त्यसै त्यसै चलमलाउन थाल्छ मुहारमा निन्यारोपन लिएर पनि इन्द्रेणी मुस्कुराइरहेको हुन्छ पानीको थोपा बक्षस्थलमा खस्दा धरती त्यसै त्यसै मोहित हुन्छ धरती त्यसै प्रफुलित हुन्छ यौवनको मादकताले धरती त्यसै चलायमान हुन्छ पानीले धरतीलाई सधै माया … Continue reading →
Sahitya - sangrahalaya