sahityasangraha.com
युगल गीत : मैले गाएको गीतमा - साहित्य सङ्ग्रहालय
~भूपी शेरचन~ मैले गाएको गीतमा तिम्रै हँसिलो मुहार छ मैले लाएको प्रीतमा तिम्रै रसिलो प्यार छ मेरो दिनको घाम हौ तिमि, मेरो रातको जून मेरो अधरको गीत हौ तिमि, मेरो गीतको धून मैले पाएको जीतमा तिम्रै जोशिलो पुकार छ मैले … Continue reading →
Editor