sahityasangraha.com
कविता : म मातें - साहित्य सङ्ग्रहालय
~भोगेन एक्ले~ म मातें आज सँधै जाँड पिएर मात्ने म आज लाज पिएर मातें घिन पिएर मातें ए हङकङ, तिम्रो अपमान पिएर मातें । मेरो जात अब नचल्ने भो तिम्रो भान्सामा टाढाको कुरै छाडौं, लाग्यो तगारो छिमेकैमा थुइक्क, कुन दिनमा … Continue reading →
Editor