sahityasangraha.com
कविता : एउटा साँझको अवसान - साहित्य सङ्ग्रहालय
~अमर नेम्बाङ लिम्बू~ जिन्दगीको यो गोधुली साँझमा फ्लिक्कर फोटो जस्तो देखिने म बाँच्ने धरतीको यो कोलाजभित्र जिन्दगीका थुप्रै पानाहरू पल्टिसकेका रहेछन् यहाँ। केवल लर्खराइरहेका छन् मेरा झ्यालढोकावरिपरि क्यान्भासमा कोरिएका अस्थिपञ्जर रेखाचित्रहरू जस्तै दिवंगत आफन्त र मित्रहरूका धूमिल स्म्रितिका अवशेषहरू। धेरै … Continue reading →
Editor