sahityasangraha.com
लघुकथा : हरिलठ्ठक - साहित्य सङ्ग्रहालय
~डा. रविन्द्र समीर~ विर्खबहादुर दुर्गमबाट राजधानी झ-यो, बेरोजगार छोरोलाई लिएर । चुनावको बेला आफ्नै घरमा अखडा जमाएका लेप्चेबहादुर मन्त्री भएकोले छाराको कल्याणको लागि उनी मन्त्री निवास पुगे । ‘के छ बिर्खे दाई ! के कति कामले पाल्नु भयो ? छोराछोरीको … Continue reading →
Sahitya - sangrahalaya