sahityasangraha.com
कविता : पृथ्वीको छायाँ - साहित्य सङ्ग्रहालय
~राशि पाण्डे~ आकाश रातो हुन लगेको छ आकाशमा आगो लागेको छ यो सूर्योदय वा सूर्यास्तको लाली होइन नवविवाहिताको सिउँदोमा घोप्टाइएको सिँदुर पनि होइन वसन्तपूर्णेको उल्लासपूर्ण रङ्गको खेल पनि होइन तर किन ब्रम्हमाण्ड रातो भै दिएको छ? आकाशभरि रगत फैलिएको छ? … Continue reading →
Sahitya - sangrahalaya