sahityasangraha.com
गजल : सदर बन्छ भोली - साहित्य सङ्ग्रहालय
~विजय योजीत~ फैसला जो तिम्रो सदर बन्छ भोली । मात्र कोही हाँस्ने खबर बन्छ भोली । सल्किएका झिल्का निभाएर जाऊ पाउ जल्ने अर्को सफर बन्छ भोली । हूँ म पासो टेक्ने छ आधार काँडा हल्लिएमा थोरै असर बन्छ भोली । … Continue reading →
Sahitya - sangrahalaya