sahityasangraha.com
लोक गीत : बाह्र छोरा तेह्र नाति - साहित्य सङ्ग्रहालय
~हिरण्य भोजपुरे~ बाह्र छोरा तेह्र नाति बूढाको धोक्रो काँधै माथि बूढो भनी नगर हेला काम लाग्ला बूढो नै क्वै बेला । सुनसुन साथीभाइ म केही भन्छु म बूढो मान्छेको सवाई कहन्छु पहिले-पहिले भावुक भाई झोक्रिएर बस्थें बूढो बनी बुढेसकालको खोईरो … Continue reading →
Sahitya - sangrahalaya